स्याङ्जा -एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित हुनुभएको छ। वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित हुनुभएको हो। पौडेलले जिल्ला समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिने गरि सदस्यमा उम्मेदवार दिएको बताइएको छ।