काठमाडौ - काठमाडौ महानगरमा जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले अग्रता कायमै छ। स्वतन्त्र उम्मेदवार शाहले अहिलेसम्म २८२० मत प्राप्त गर्नु भएको छ । त्यस्तै दोस्रो नम्बरमा नेपाली काङ्ग्रेसकि उमेदवार सृजना सिंहले १५ सय सात मत ल्याउनुभयो भने तेस्रोमा एमालेका उम्मेदवार केशब स्थापितले१४ सय ४९ मत छ। मतगणना जारी छ र अहिले ६ स्थानबाट मतगणना भैइरहेको छ।