काठमाडौं क्षेत्र नम्बर पाँचमा नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसंग पाँच हजार भन्दाको मतान्तरसहित पौडेलल निर्वाचित हुनुभएको हो । पौडेलले १५ हजार २ सय ३७ मत पाउँदा पोखरेलले १० हजार १ सय ७५ मत प्राप्त गर्नुभयो । पोखरेलल यस अघि यही क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्थ्यो भने पौडेलल तनहँुमा प्रदेशमा पाँच मतले मात्रै २०७४ को निर्वाचनमा पारजित हुनुभएको थियो ।