उपसभापति इन्दिरा राना मगरले पद तथा गोपनियताको शपथ लिनुभएको छ।
शितलनिवासस्थित राष्ट्रपति भवनमा सभामुख देवराज घिमिरेबाट रानाले शपथ लिनुभएको हो । नेपाली कांग्रेसकी मुक्ता यादवलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी राना अघिल्लो हप्ता उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।