विराटनगर -नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई १२ हजार २८४ सय मत अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो । कोइरालाले ३५ हजार २सय १३ मत ल्याएर विजयी हुँदा पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ ।