गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो । २०७४ को निर्वाचनमा समेत एक अर्काका प्रतिष्पर्धी रहेकोमा ज्ञवाली निर्वाचित हुनुभएको थियो ।